मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पूर्व राजाको ‘दुई मुटु याैटा बाटो’ कविता संग्रह प्रकाशित

बुधबार, ०८ भदौ २०७९, ०८ : ०२
बुधबार, ०८ भदौ २०७९

पूर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु याैटा बाटो’ कृति प्रकाशनमा आएको छ । सम्वाद सचिवालयका सचिव फणिराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो ।

उनका अनुसार प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनामा आधारित कविताहरू रचना गरेका छन । 

उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एवम गतिविधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप