सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर युनाइटेडबाट मार्से पुगे बिली

बिहीबार, ०९ भदौ २०७९, ११ : ३९
बिहीबार, ०९ भदौ २०७९

फ्रेन्च क्लब मार्सेले डिफेन्डर एरिक बिलीलाई लोनमा अनुबन्ध गरेको छ । मार्सेले बिलीलाई म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध गरेको हो ।

मार्सेले बिलीलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । मार्सेमा बिलीले ३ नम्बरको जर्सी लगाउने छन् । आइभरी कोस्टका बिली २०१६ मा भिल्ला रियलबाट युनाइटेड आएका थिए ।

२८ वर्षीय बिली पछिल्लो पाँच सिजन उनले ४५ प्रिमियर लिग मात्र खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप