सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

समीक्षा अधिकारीको स्वरमा 'हाँसेर' सार्वजनिक

सोमबार, २० भदौ २०७९, ०७ : ३९
सोमबार, २० भदौ २०७९

गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समीक्षा अधिकारीको स्वर रहेको “हाँसेर“गीतको भिडियो सार्वजनिक  भएको छ । सुजन सुजित खत्रीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ ।

किरण चैसिरको छायाङ्कन, अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशन भिडियोमा रहेको छ । “हाँसेर“ गीतको भिडियोमा शर्मिला अधिकारी , दिव्या न्यौपाने , निशान जिसी , सन्तोष घिमिरे, मिलन कँडेल, प्रवीण काफले र सन्तोष गैरेको अभिनय तथा नृत्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप