मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भारतीय स्थल सेनाध्यक्ष पशुपतिमा, तस्बिरहरू हेर्नुहोस्

मङ्गलबार, २१ भदौ २०७९, २० : २५
मङ्गलबार, २१ भदौ २०७९

नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे मंगलबार साँझ पशुपतिनाथ मन्दिर पुगेका छन् । पाण्डेले मन्दिरमा करिब १ घण्टा पूजा अर्चना गरेका छन् ।

यसअघि मंगलबार नै पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप