सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिगको पहिलो खेलमै हार्यो चेल्सी

बुधबार, २२ भदौ २०७९, ०७ : ५६
बुधबार, २२ भदौ २०७९

प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमै क्रोएसिया डिनामो जाग्रेबसँग १-० गोल अन्तरले  पराजित छ ।

मंगलबार राति भएको खेलमा जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले निर्णायक गोल गरे । ओरिसिचले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । 
 
जितसँगै समूह 'ई' को जाग्रेबले पहिलो खेलमै ३ अंक जोडेको छ । पराजित चेल्सीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप