सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युरोपा लिग : म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

शुक्रबार, २४ भदौ २०७९, ०८ : ४०
शुक्रबार, २४ भदौ २०७९

युरोपा लिगको समूह चरणको पहिलो खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको छ ।

बिहीबार राति ओल्ड ट्राफोर्डमा सोसिडाडको जितमा ब्राइस मेन्डिसले ५८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

जितसँगै सोसिडाडले ३ अंक जोडेको छ । बिना कुनै अंक युनाइटेड तेस्रो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप