लोकसेवा आयोगका सूचना : लिखित परीक्षाको नतिजादेखि सिफारिससम्म
बुधबार, २९ भदौ २०७९, ११ : ०५
लोकसेवा आयोगले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले एक सूचनामा मार्फत सफल उम्मेदवारहरूलाई सामूहिक परीक्षण र अन्तरवार्ताका लागि बोलाएको छ । यस्तै आयोगले सबै परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस समेत गरेको छ ।
सूचनाहरु हेर्नुहोस्ः