मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चान्सुसहितको चिनियाँ भ्रमण टोलीद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन (फोटोफिचर)

बुधबार, २९ भदौ २०७९, ११ : ०८
बुधबार, २९ भदौ २०७९

नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले आज भक्तपुर दरबार स्क्वायरकाे अवलोकन गरेको छ । 

सो अवसरमा उनीहरुको स्वागतमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो । 

ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ ।  राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप