सांसदहरूको बिदाइ, संसद् भवन परिसरमा जे देखियो (हेरौँ तस्बिर)
शनिबार, ०१ असोज २०७९, १७ : ५८
शनिबार २०७४ सालमा निर्वाचित सांसदहरुको अन्तिम संसद् बैठक बसेको छ । बैठक सम्पन्न भएलगत्तै संसद भवन परिसरमा सांसदहरुले तस्बिर खिचाएर बिदा भएका छन् ।
प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजेबाट सकिएको छ। सांसदहरु बिदा हुँदै गरेका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।