मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

माइतीघरमा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ (तस्बिरहरु)

सोमबार, ०३ असोज २०७९, १७ : ३४
सोमबार, ०३ असोज २०७९

माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । 

संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप