वीर अस्पताल वरिपरिका फार्मेसीमा पनि महानगरले डोजर चलायो (फोटोफिचर)
बिहीबार, ०६ असोज २०७९, १४ : ५८
काठमाडौं महानगरपालिकाले वीर अस्पताल वरिपरि अवैध रुपमा निर्माण गरिएका फार्मेशीहरुमा डोजर चलाएको छ ।
महानगरपालिकाले बिहीबार वीर अस्पताल वरिपरिका अधिकांश फार्मेसीका सटर भत्काएको हो ।
हेरौं तस्बिरमा :