सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् एकीकृत समाजवादीका ११० समानुपातिक उम्मेदवार (सूची)

आइतबार, २३ असोज २०७९, ०८ : २१
आइतबार, २३ असोज २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । 

यस्तो छ नेकपा (एकीकृत समाजवादी) को समानुपातिक उम्मेदवारहरूको बन्दसूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप