सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रामेछापको खाँडादेवीमा बस दुर्घटना

आइतबार, २३ असोज २०७९, १० : ४४
आइतबार, २३ असोज २०७९

रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित सित्खा बजार भन्दा माथि बस दुर्घटना भएको छ । रामेछापबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ७ जना यात्रु घाइते भएका रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए । उनले भने–‘दुर्घटना स्थलमा जाँदै छु, घटनाको पुरा विवरण आएको छैन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप