सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोरङ-६ मा लालबाबु पण्डितद्वारा उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, १२ : ३३
आइतबार, २३ असोज २०७९

मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा नेता लालबाबु पण्डितले उम्मेदवारी दर्ता गरेका छन् । 

विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा रहेको निर्वाचन कार्यालयमा पूर्वमन्त्री समेत रहेका पण्डितले उम्मेदवारी दर्ता गराएका हुन् । 

पण्डितसँगै एमालेका तर्फबाट उम्मेदवार बनेकी मोरङ ६ को 'क' मा रिता न्यौपाने पनि उम्मेदवारी दर्ता गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप