सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दैलेख–१ मा एमाले नेता शर्माविरुद्ध गोपाल नेपालीले दर्ता गराए बागी उम्मेदवारी

आइतबार, २३ असोज २०७९, १३ : ०३
आइतबार, २३ असोज २०७९

दैलेख क्षेत्र नं.–१ मा प्रतिनिधि सभाको लागि एमालेका गोपाल नेपालीले बागी उम्मेदवारी दर्ता गराएका छन् । 

उनले एमाले उम्मेदवार रवीन्द्रराज शर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् । 

उनको दर्ता नं.–१ रहेको छ । यो क्षेत्रमा एमालेबाट शर्मा र गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाबीच रोचक चुनावी भिडन्त हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप