सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आज दुई खेल हुँदै

बुधबार, २६ असोज २०७९, ०९ : ११
बुधबार, २६ असोज २०७९

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज बुधवार दुई खेल हुँदैछन् । पोखरा क्रिकेट मैदानमा आज समूह ’बी’ का दुई खेलहरु हुनेछन् । 

प्रतियोगिताको पहिलो खेलमा प्रदेश १ र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । 

महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप