सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टोनीको गोलमा ब्रेन्टफोर्डको जित

शनिबार, २९ असोज २०७९, ०८ : ३५
शनिबार, २९ असोज २०७९

इभान टोनीको दुई गोल प्रेरित ब्रेन्टफोर्डले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति ब्राइटनलाई २ ० ले पराजित गरेको छ ।  खेलको २७ औं मिनेटमा इभानले सुरुआत गोल गरे । दोस्रो गोल खेलको ६४ औं मिनेटमा पेनाल्टी मार्फत गरे । 

जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड तालिकाको आठौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ९ खेलबाट १४ अंकका साथ सातौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप