ललितपुरको बुङ्गमतीमा बुंगद्योः महोत्सव (तस्बिरहरु)
शनिबार, २९ असोज २०७९, १३ : ११
ललितपुरको बुङ्गमतीमा आज बुंगद्योः मनाइएको छ।
बुङ्गमती महोत्सव नाम दिइएको उक्त कार्यक्रममा विभिन्न झाँकी, नेवाः पोशाक, बाजा तथा संगीत, फोटो प्रदर्शनी र स्थानीय परिकार पनि प्रदर्शन गरिएको छ ।