देउवाले गरे कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित)
सोमबार, ३१ असोज २०७९, १९ : ४४
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा सदस्य मनोनयन गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा २९१ सदस्य मनोनयन गरेका हुन् ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा। प्रकाशशरण महतको संयोजकत्वमा गठन “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” गठन गरेका छन् ।