सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओली अस्वस्थ, निवासमै आराम

मङ्गलबार, ०१ कात्तिक २०७९, २० : ०५
मङ्गलबार, ०१ कात्तिक २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रुघाखोकी र ज्वरो आएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले नेता तथा झापा ५ क का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले बताए । 

‘रुघाखोकीको ज्वरो आएर आजको भेटघाट र अन्य कार्यक्रममा सहभागी हुनुभएन । आज दमकस्थित निवासमै आराम गरेर भोली बिहानबाट निर्धारित कार्यक्रममा सहभागी हुनुहुन्छ’, कार्कीले रातोपाटीसँग भने । ओली बिहीबारसम्म झापामा बस्नेगरी मंगलबार त्यसतर्फ गएका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप