आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली पत्रकारहरुको टोली भारतीय विदेश मन्त्रालयमा

मङ्गलबार, ०१ कात्तिक २०७९, २२ : ४७
मङ्गलबार, ०१ कात्तिक २०७९

भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूको एक टोलीलाई भारतीय विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्राले मन्त्रालयमा स्वागत गरेका छन् । मंगलबार १७ सदस्यीय पत्रकारहरूको टोलीसँग क्वात्राले मन्त्रालयमा अन्तरक्रियासमेत गरेका थिए । 

भारतीय विदेश मन्त्रालयले यस प्रकारको भ्रमणले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । नेपालका पत्रकारहरुको टोली परिचयात्मक भ्रमणमा दिल्ली र बैंग्लोरमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप