लोकसेवा आयोग : लिखितको नतिजादेखि अन्तवार्ताको लागि सूचनासम्म
बुधबार, ०२ कात्तिक २०७९, ०९ : ११
लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा समूह, उपसमूह, श्रेणी र पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सफल उम्मेदवारलाई प्रयोगात्मक परीक्षा र अन्तरवार्ताका लागि बोलाएको छ । अन्तवार्ताको लागि तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित हुन पनि आयोगले आग्रह गरेको छ ।
यसैगरी आयोगको कार्यालयले कम्युटर सीप परीक्षणका लागि पनि उम्मेदवारलाई बोलावटदेखि सिफारिससम्मका सूचना पनि जारी भएको छ ।