सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवौं खेलकुद : आर्मीका रामप्रसादलाई ४ सय मिटर हर्डल्समा स्वर्ण

बुधबार, ०२ कात्तिक २०७९, १० : ०९
बुधबार, ०२ कात्तिक २०७९

त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ४ सय मिटर हर्डल्समास्वर्ण पदक जितेका छन् । बुधबार भएको खेलमा उनले आर्मीकै जीवन चौधरीलाई पछि पार्दै स्वर्ण जिते । 

पोखरा रंगशालामा रामप्रसादले निर्धारित दुरी ५३.५३ सेकेन्डमा पूरा गर्दैस्वर्ण जितेका हुन् ।

आर्मीका जीवन चौधरीले ५३.८९ सेकेन्डसहित रजत जित्दा एपीएफका निरप्रताप महतोले ५३.९२ सेकेन्डसहित कास्य जिते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप