मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कार्तिक ५ गते नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षा हुने

बुधबार, ०२ कात्तिक २०७९, १४ : ००
बुधबार, ०२ कात्तिक २०७९

नेपाल फार्मेसी परिषद्‍मा नाम दर्ता अर्थात् लाइसेन्सको परीक्षा कार्तिक ५ गते हुने भएको छ । परिषद्को २० औं लाइसेन्स परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

फार्मेसिस्टहरुको परीक्षा बिहान १० बजे सञ्चालन हुनेछ । जारी सूचनामा १० बजेदेखि परीक्षा सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप