आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानविरुद्ध भारतले पहिलो बलिङ गर्ने

आइतबार, ०६ कात्तिक २०७९, १३ : २८
आइतबार, ०६ कात्तिक २०७९

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तान र भारत प्रतिस्पर्धा गर्दैछन् ।  मेलबर्न क्रिकेट मैदानमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । 
पाकिस्तानले भारतविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ ।

आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छन् ।  भारत र पाकिस्तान बीचको पछिल्लो दुई खेलमा एक–एक जित निकालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप