सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘तिमी को हौ’ सरबिना र रोशनको रोमान्स

आइतबार, ०६ कात्तिक २०७९, १४ : ३३
आइतबार, ०६ कात्तिक २०७९

गायक कृष्ण सिंहको स्वर रहेको गीत ‘तिमी को हौ’ सार्वजनिक भएको छ । सुनिल राईको संगीत र ध्रुव केसीको शब्द रहेको गीतको भिडियो बेलायतमा निर्माण भएको हो । प्रभु गुरुङको निर्देशक रहेको भिडियो सरबिना श्रेष्ठ र रोशन बस्नेतको अभिनय छ ।

निर्देशक गुरुङकै कोरियोग्राफी रहेको भिडियोमा सरबिना श्रेष्ठ र रोशनको प्रेम र रोमान्स देखाइएको छ ।  डिजी प्रोडक्सन हाउस यूकेले निर्माण गरेको भिडियोमा युकेका मनोरम दृश्य समेटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप