आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्ताद्वारा भारतलाई १६० रनको लक्ष्य

आइतबार, ०६ कात्तिक २०७९, १५ : ४२
आइतबार, ०६ कात्तिक २०७९

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा  पाकिस्तानले भारतलाई जिताका लागि १६० रनको लक्ष्य दिएको छ ।  मेलर्वनमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो । 

पाकिस्तानका लागि इफ्तिखर अहमद र साहन मक्सोदले  अर्धशतकीय पारी खेले ।  अहमदले ३४ बल खेल्दै  २ चौका ४ छक्का प्रहार गर्दै ५१ रन बनाए ।   त्यस्तै ४२ बल खेलेका मक्सोदले ५ चौकाको सहयोगमा ५१ रन बनाए । 
बलिङतर्फ भारतका लागि हार्दिक पाड्याले र अर्शदीप सिंहले तीन–तीन विकेट लिए । त्यस्तै मोहम्द श्वामी र भुवनेश्वर कुमारले एक–एक विकेट लिए । 

आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुपर १२ मा सुखद सुरुवात गर्ने योजनामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप