आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले गरे लक्ष्मी पूजा

सोमबार, ०७ कात्तिक २०७९, २१ : १४
सोमबार, ०७ कात्तिक २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा लक्ष्मी पूजामा सरिक भएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार देउवाले परिवारसँग लक्ष्मी पूजा गरेका हुन् ।

प्रधानमन्त्री पत्नी डा.आरजु देउवाले बालुवाटारमा पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेकी छन् । तस्बिरमा प्रधानमन्त्री देउवा, आरजु र उनका छोरा लक्ष्मी पूजा गरिरहेका देखिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप