आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप क्रिकेट : अस्ट्रेलिया र श्रीलंकाबीचको खेल आज

मङ्गलबार, ०८ कात्तिक २०७९, ०७ : २८
मङ्गलबार, ०८ कात्तिक २०७९

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । 

खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे अस्ट्रेलियाको पर्थमा सुरु हुनेछ । विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप