सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘माया हो’ मा आकाशसँग रोमान्टिक पबी

आइतबार, १३ कात्तिक २०७९, १६ : ३७
आइतबार, १३ कात्तिक २०७९

पछिल्लो समय म्यूजिक भिडियोको बजार खस्किएको छ । म्यूजिक भिडियो निर्माण पनि निक्कै कम हुने थालेको छ । ​

यसैबिच, नेपमेलो कम्पनीको युट्युब च्यानलबाट ‘माया हो’ बोलको गीत सार्वजनिक गरिएको छ । कोमल सोबको स्वर, संगीत र शब्द रहेको गीतको भिडियो गम्भिर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा पवन सुस्लिङको छायांकन, नविन निरौलाको सम्पादन छ ।

भिडियोमा मोडलद्धय आकाश कार्की र पबी साकीको अभिनय हेर्न सकिन्छ । पबी सुदूरपश्चिममा रहेर मोडलिङ गर्दै आएकी मोडल हुन् । टिकटकमा उनको राम्रो फ्यान क्रेज छ । भिडियोमा आकाश र पबी रोमान्टिक अवतारमा देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप