बजारमा म्याक कफी नयाँ टिन प्याक उपलब्ध
सोमबार, १० पुस २०७४, २१ : ०४
काठमाडौं – मलेसियाको कफी ब्राण्ड म्याक कफीको आधिकारिक आयातकर्ता नेपाल इन्टरनेशनल बिजनेस प्रालिले नेपाली बजारमा म्याक कफी टिन प्याकमा भित्र्याएको छ । बिजनेस प्रालिले मलेसियाको कफी ब्राण्ड म्याक कफि आयात गर्दै आएको छ ।
कम्पनीले बजारमा नयाँ टिन प्याकमा उत्कृष्ट म्याक कफि ल्याएको दावी गरेको छ ।
कफीको नयाँ प्याकीङ र स्वाद नेपाली उपभोक्ताहरुले मनपराउने विश्वास कम्पनीले लिएको जनाएको छ ।