आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओलीले १८ गतेदेखि चुनावी सभालाई सम्बोधन गर्ने

सोमबार, १४ कात्तिक २०७९, २२ : ०८
सोमबार, १४ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कात्तिक १८ गतेदेखि चुनावी सभामा सहभागी हुने भएका छन् ।  निर्वाचन आयोगले कात्तिक १७ देखि मात्रै ठूला आमसभा गर्न स्वीकृति दिएकोले एमालेले त्यहीअनुसार योजना चुनावी सभा गर्ने योजना बनाएको हो ।

अध्यक्ष ओलीले कात्तिक १८ गतेदेखि निर्वाचनको शून्य समयअघिसम्म ४१ जिल्लाका ५५ बढी आमसभालाई सम्बोधन गर्ने भएका छन् । दार्चुलाबाट कात्तिक १८ गते अध्यक्ष ओलीले यसपालीको चुनावी आमसभामा सम्बोधन गर्ने भएका हुन् । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप