आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंक १८ औं वर्षमा प्रवेश

मङ्गलबार, १५ कात्तिक २०७९, ०९ : ०८
मङ्गलबार, १५ कात्तिक २०७९

सांग्रिला डेभलपमेन्ट बैँक लिमिटेडको १८ औं वर्षमा प्रवेश गरेको छ । बैँकले केन्द्रीय कार्यालयमा बालुवाटारमा केक काटेर कर्मचारीसँगै वार्षिक कार्यक्रम मनाएको छ । 

वार्षिकोत्सव कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैँकमा १० वर्ष पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए । 

आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासलाई कायमै राख्दै ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैँकले आफ्ना सेवा चुस्त दुरुस्त बनाउने प्रतिबद्धता समेत जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप