कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो १६ जना उपप्राध्यापक
बुधबार, १६ कात्तिक २०७९, १० : ४१
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विभिन्न विषयका १६ जना उपप्राध्यापक माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नका लागि बुधबार दरखास्त आह्वान भएको हो ।
सूचना हेर्नुहोस्ः