सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दिन र घन्टा नै तोकेर प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी भयो – ओली

शनिबार, १९ कात्तिक २०७९, ०६ : ००
शनिबार, १९ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिन र घन्टा नै तोकेर प्रधानमन्त्री नियुक्ति गर्नका लागि परमादेश जारी भएको स्मरण गरेका छन् । प्रवासी नेपाली मञ्च, साउदी अरबको कार्यक्रममा बोल्दै ओलीले संसदभन्दा बाहिरबाट सरकार बनाउनेगरी अदालतले आदेश जारी गरेको स्मरण गरेका हुन् ।

नेकपा एमालेको नेतृत्वमा भइरहेको विकासलाई रोक्ने लक्ष्यसहित अदालतबाट परमादेश जारी गराएको ओलीले आरोप लाए । यसका लागि हाल सरकारमा हुनेहरूले विभिन्न क्षेत्रमा सेटिङ गरेको र त्यो सबै जनतासामू छर्लङ्ग रहेको ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप