सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रीलङ्काका क्रिकेटर गुणातिलके बलात्कारको आरोपमा सिड्नीमा पक्राउ

आइतबार, २० कात्तिक २०७९, ०९ : ००
आइतबार, २० कात्तिक २०७९

श्रीलङ्काली क्रिकेटर दानुष्का गुणातिलके अस्ट्रेलियाको सिड्नीमा बलात्कारको आरोपमा परेका छन् । समाचार एजेन्सी पीटीआईले टोलीका एक स्रोतलाई उद्धृत गर्दै श्रीलंकाको टोलीले उनलाई सिड्नी छोडेको बताएको छ। 

क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमा गुणातिलकेलाई शनिबार बलात्कारको आरोपमा पक्राउ गरिएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘गुणातिलके तीन साताअघि घाइते भएका थिए, त्यसपछि एसेल बन्दाराले टोलीमा स्थान पाएका थिए । 

टिम व्यवस्थापनले उनलाई फिर्ता पठाउनुको सट्टा अस्ट्रेलियामै राखेको थियो ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप