सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, २४ कात्तिक २०७९, ०५ : ५९
बिहीबार, २४ कात्तिक २०७९

नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रूपैयाँ ०० पैसा र बिक्री दर १३० रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ६९ पैसा र बिक्री दर १३१ रूपैयाँ २९ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४८ रूपैयाँ ६९ पैसा र बिक्री दर १४९ रूपैयाँ ३८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४६ पैसा र बिक्री दर ३५ रूपैयाँ ६२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप