सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, २६ कात्तिक २०७९, ०५ : ५९
शनिबार, २६ कात्तिक २०७९

नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १२८ रूपैयाँ ९८ पैसा र बिक्री दर १२९ रूपैयाँ ५८ पैसा रहेको छ। युरो एकको खरिद दर १३२ रूपैयाँ ५३ पैसा र बिक्री दर १३३ रूपैयाँ १४ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १५१ रूपैयाँ ६९ पैसा र बिक्री दर १५२ रूपैयाँ ४० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ २७ पैसा र बिक्री दर ३५ रूपैयाँ ४३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप