आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा पोखरामा १२२ औं शाखा उद्‍घाटन

शुक्रबार, ०२ मङ्सिर २०७९, १० : ४४
शुक्रबार, ०२ मङ्सिर २०७९

एभरेष्ट बैंक लिमिटेडले पोखराको बिरौटामा आफ्नो १२२ औं शाखा उद्‍घाटन गरेको छ ।

सो शाखाको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजनाविद डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका हुन् । 

यो सँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप