सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप प्रिभ्यू : डेब्यू गर्न लागेको घरेलु टोलीको कस्तो हुनुपर्छ रणनीति ? (भिडियो)

आइतबार, ०४ मङ्सिर २०७९, १५ : ४१
आइतबार, ०४ मङ्सिर २०७९

कतार विश्वकप आज (आइतबार) बाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्दैछन् । अल बायत रंगशालामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ । कतारले पहिले पटक विश्वकप फुटबल खेल्न लागेको हो ।

यता इक्वेडरले सन् २००२ बाट विश्वकप खेलेको छ । एसिया कप जितेको कतार आज स्पेनिस रणनीतिसँगै मैदान उत्रने योजनामा छ । युरोप र दक्षिण अमेरिकी देशहरूका क्लबमा खेलेका खेलाडीको बाहुल्यता भएको इक्वेडर घरेलु टोलीलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । हेरौँ म्याच प्रिभ्यू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप