यसरी हुँदैछ काठमाडौं ५ मा मतगणना, तस्बिरमा हेर्नुहोस्
सोमबार, ०५ मङ्सिर २०७९, १४ : ०४
काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालयमा मतगणना थालिएको हो । सुरुमा प्रतिनिधि सभातर्फको मतगणना हुने र त्यसपछि अन्य स्थानमा मतगणना हुने बताइएको छ ।
काठमाडौं ५ मा एमालेका इश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, विवकशील अभियानकी रञ्जु दर्शनालगायतबीच चुनावी प्रतिस्पर्धा रहेको छ ।