सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पहिलो भेटमा बलियो इङ्ल्यान्डविरुद्ध कसरी प्रस्तुत हुनुपर्छ इरान (म्याच प्रिभ्यू)

सोमबार, ०५ मङ्सिर २०७९, १६ : ४९
सोमबार, ०५ मङ्सिर २०७९

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा इरानसँग खेल्दैछ । समूह ‘बी’ रहेको इङ्ल्यान्ड र इरानबीचको खेल नेपाली समय अनुसार साँझ ६ः६५ मा सुरु हुनेछ ।

सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा उत्रने योजनामा छ । यता पाँच पटकसम्म समूह चरण पार गर्न नसकेको इरान यो पटक भने अन्तिम १६ मा पुग्ने पहिलो लक्ष्यमा हुनेछ । इङ्ल्यान्ड र इरानबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप