सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरमा कांग्रेसका उदयको अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०५ : ५४
मङ्गलबार, ०६ मङ्सिर २०७९

ललितपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ कांग्रेसले अग्रता लिएको छ ।   उदयशमशेर राणाले ८ हजार ५९७ मत प्राप्त गर्दा एमालेका नवराज सिलवालले ८ हजार ४३१ मत प्राप्त गरेका छन् । उनीहरुबीच १६६ मतको फरक परेको छ । 

त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले १ हजार ६१ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जिव आचार्यले​ ७०६ मत पाएका छन् । 

यो क्षेत्रमा प्रतिनिधिसभातर्फ २१ प्रतिस्पर्धी रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप