ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडाको अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : ३४
ओखलढुंगामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका रामहरि खतिवडाले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका खतिवडाले ३ हजार ७५८ मत प्राप्त गर्दा एमालेका सुनुवारले ३ हजार ३६ मत प्राप्त गरेका छन् ।