रुपन्देही–२ मा रास्वपाका गणेशको अग्रता कायमै, विष्णु पौडेल पछिपछि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : १७
रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायमै रहेको छ।
रुपन्देही २ को पछिल्लो मतपरिमाण अनुसार गणेश पौडेलले २ हजार ५४४ मत ल्याउँदा एमाले उम्मेदवार विष्णु पौडेलले २ हजार ३४४ मत ल्याएका छ्न् ।
यहाँ तेस्रो स्थानमा सत्ता गठबन्धनका जनमुक्ति पाटीका केशवबहादुर थापाले १ हजार ८६१ मत ल्याएका छन् ।