सिन्धुपाल्चोक–१ अपडेट : एमालेको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : १०
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ ।
कूल ९ हजार ९३२ मतगणना हुँदा एमालेका सरेश नेपालले ४ हजार १४९ मत पाएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका माधव सापकोटाले ३ हजार ७२२ मत पाएका छन् ।