सिन्धुपाल्चोक–२ : कांग्रेसका मोहन बस्नेतको अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : १७
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पछि पार्दै कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् ।
बस्नेतको ३ हजार ८९३ मत पाएका छन् । तामाङले २ हजार २३६ मत पाउँदा बस्नेत १६ सय बढी मतले अघि देखिएका हुन् ।