सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चितवन–२ मा रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि

बुधबार, ०७ मङ्सिर २०७९, ०९ : ३१
बुधबार, ०७ मङ्सिर २०७९

प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि छन् । 

मतगणनाको पछिल्लो परिणाम अनुसार लामिछानेले १४ हजार ८११ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार ९४१ मत पाएका छन् ।

लामिछाने र पोखरेलको मतान्तर ७ हजार ८७० छ । यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ६ हजार ६०८ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप