सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चितवन २ मा रवि लामिछानेलाई फराकिलो अग्रता

बुधबार, ०७ मङ्सिर २०७९, १२ : ०७
बुधबार, ०७ मङ्सिर २०७९

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाएका छन् ।  

पछिल्लो मतगणनाअनुसार लामिछानेले १५ हजार ४ सय ७४ मत पाउँदा  एमालेका कृष्णभक्त पोखरेल ८ हजार ३ सय ९२ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।

सहरी एरियामा मत गन्न सुरु भएसँगै रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप