आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समानुपातिकमा प्रदेशसभातर्फ ४ प्रदेशमा एमालेको अग्रता

बुधबार, ०७ मङ्सिर २०७९, १२ : ३४
बुधबार, ०७ मङ्सिर २०७९

समानुपातिकतर्फ प्रदेशसभा तर्फको जारी मतगणनामा ४ प्रदेशमा एमालेले अग्रता बनाएको छ । एमालेले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अग्रता बनाएको हो । 

यस्तै मधेस प्रदेशमा कांग्रेस तथा कर्णाली प्रदेशमा माओवादी केन्द्रले अग्रता बनाएको छ । सुदुरपश्चिम प्रदेशसभातर्फको मतगणनाको विवरण भने प्राप्त भएको छैन। 

यस्तै प्रतिनिधिसभातर्फ पनि समानुपातिकमा एमालेकै अग्रता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप